भारतबाट पक्राउ परे दुर्गा प्रसाईं

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि गठित जनआन्दोलन समितिका कमान्डर दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार भारतको असामबाट उनी पक्राउ परेका हुन् । प्रहरीको विशेष व्यूरोले पक्राउ गरी नेपाल ल्याउँदैछ ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाका मुख्य जिम्मेवार प्रसाईं हुन् । तीनकुनेमा हिंसात्मक प्रदर्शन हुँदा दुई जनाको मृत्यु भएको थियो ।

प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए । त्यसपछि प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू नेपालमै रहेको बताएका थिए ।

प्रसाईंले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेकाे प्रसाईंकाे सचिवालयले जनाएकाे छ ।

प्रकाशित मिति: बिहिबार, २८ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.