विराटनगर । हिउँदे वर्षासँगै परेको चट्याङ लागेर झापा र मोरङ जिल्लाको २ जनाको मृत्यु भएको छ ।
बुधबार पाचँथरको मिक्लाजुङ गाउँपालिका– ३ घर भई हाल झापाको गौरादह नगरपालिका– ५ बालुबथान बस्दै आएकी ५४ बर्षीया दुधकुमार लावतीको मृत्यु भएको हो । भान्सामा काम गरिरहेका बेला चट्याङ लागेर उनकाे घटनास्थलमै मृत्यु भएकाे थियाे ।
बुधबार दिउँसो सुनसरीको इटहरी घर भई मोरङको कानेपोखरी गाउँपालिका– १ होक्लाबारी स्थित मामाघरमा आएका १२ बर्षीय बालक आबिस्कार बरालको मृत्यु भएको हो । वर्षासँगै परेको चट्याङले लाग्दा साइकल कुदाईरहेका उनी घाइते भएका थिए । विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)