काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा अलराउण्डर दिपेन्द्रसिंह ऐरीले टी– २० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ विश्व कीर्तिमान बनाएका छन् ।
सबैभन्दा धेरै इनिङ शुन्यमा आउट नभइकन अर्थात् बिना डक धेरै इनिङ्स खेल्ने कीर्तिमान बनाएका हुन् ।
दिपेन्द्र आफ्नो टी– २० आई करियरमा अहिलेसम्म डक आउट भएका छैनन् । उनले ७६ खेल खेल्दा ६६ इनिङमा रन जोडेका छन् । १० खेलमा ब्याटिङ गर्नुपरेन ।
बिहीबार भएको कुवेतसँगको खेलमा १२ बलमा ३१ रन बनाउँदै उनले वेस्ट इन्डिजका मार्लन सामुयल्सको ६५ इनिङ डकआउटको कीर्तिमान तोडेका हुन् ।
दिपेन्द्रले यसअघि सबैभन्दा छिटो ९ बलमा अर्धशतक बनाउने कीर्तिमान बनाएका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,666)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)