ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । ट्याक्टरबाट खसेर बुधबार साँझ झापामा १ जनाको मृत्यु भएको छ । झापा गाउँपालिका–३ स्थित भित्री पक्की सडक खण्डमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको हो ।

झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार झाटीबाट कामाटोलीतर्फ जाँदै गरेको मे १ त ४१०७ नम्बरको ट्याक्टरबाट खसेर झापा–३ का ६० वर्षीय रमेश हस्दाको मृत्यु भएको हो । ‘लिफ्ट’ मागेर ट्याक्टरमा चढेका उनी अपरान्ह ४ः३० बजेतिर बेहोस भएर खसेका थिए ।

ट्याक्टर र चालक झापा–३ का ४८ वर्षीय देवकुमार गणेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: बिहिबार, २१ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.