काठमाडौं । काठमाडाैंकाे तीनकुनेमा शुक्रबार भएको हिंसात्मक प्रर्दशनमा संलग्न भएको आरोपमा पक्राउ परेका ४१ जनालाई दोस्रो पटक ६ दिन म्याद थप भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका ४१ जनालाई बुधबारबाट ६ दिन म्याद थप गरेको हो । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, सांसद तथा राप्रपाका महामन्त्री धवल शमशेर राणासहितका आरोपीले अनुसन्धानका लागि थप ६ दिन हिरासतमै बस्नु पर्नेछ ।
आपराधिक उपद्रव र संगठित अपराधमा ३० जना र राज्यविरुद्धको कसुरमा ११ जना गरी ४१ जनालाई पहिलोपटक आइतबार पाँच दिनको म्याद थप भएको थियो ।
उनीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको थियो । मंगलबार पनि थप १८ जना पक्राउ परेका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)