काठमाडौं । भारतको गुजरातमा पटाका कारखानामा विष्फोट हुँदा २१ मजदुरको मृत्यु भएको छ । विष्फोटमा ५ मजदुर घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
विष्फोट हुँदा मजदुरहरू कारखानामा काम गरिरहेका थिए । कामदारहरूको शरीरका अंगहरू ५० मिटर टाढासम्म भेटिएको समाचारमा उल्लेख छ ।
कारखाना पछाडिको खेतमा मानव शरीरका केही अंगहरू पनि फेला परेका थिए । आगो नियन्त्रणमा लिन दमकललाई ५ देखि ६ घण्टा लागेको थियो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई राहत दिन घोषणा गरेका छन् । दुर्घटनामा परी मृत्यु भएका र घाइते भएका सबै मजदुर २ दिनअघि मजदुरी गर्न आएका मध्यप्रदेशको हर्दा जिल्लाको हान्डिया गाउँका बासिन्दा हुन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)