विराटनगर ।। सुनसरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
सोमबार सुनसरीको इनरुवा नगरपालिका– ६ दक्षिणकाली पेट्रोलपम्प नजिकै पूर्व–पश्चिम राजमार्गमा विराटनगरबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ६ ख २९३१ नम्बरको बसले इनरुवाबाट धरानतर्फ जाँदै गरेको को२५प ३३७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार ठक्करमा परी गम्भीर घाइते भएका चालक सुनसरीको हरिनगर गाउँपालिका– ३ का ४६ वर्षीय महेशकुमार मेहताको मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार सुनसरी देवानगन्ज गाउँपालिका– २ का ५७ वर्षीय गुगली मेहता घाइते छन् । बस चालक सिरहाको लाहान नगरपालिका– १५ का ३४ वर्षीय सूर्यनारायण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)