काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थककाे अराजक प्रदर्शनमा दुई जनाको मृत्युु भएको छ । एक जना प्रदर्शनकारीकाे प्रहरीले चलाएको गाेली लागेर मृत्युु भएको हाे, आन्दोलनकारीले व्यक्तिको घर आगजनी गर्दा पत्रकारको मृत्युु भएको हाे ।
मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका–४ गाम्चा घर भएका २९ वर्षीय सबिन महर्जन र एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजक छन् ।
राजावादीहरूले उग्र प्रदर्शनका क्रममा प्रहरी बसेको आरोपसहित आगो लगाएको तीनकुनेको भवनमा रजककाे मृत्यु भएको हाे । प्रदर्शनकाे भिडियो खिच्ने क्रममा उनी जलेका हुन् ।
महर्जनको भने झडपका क्रममा छातीमा गोली लागेको थियो । गोली लागेपछि ढलेका उनलाई त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी कक्षमा दिउँसो ३ बजेर ५५ मिनेटमा उपचारका लागि लगिएको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)