झापामा पत्नी मृत भेटिइन्, पति गम्भीर अवस्थामा

Satya Sanchar सत्य सञ्चार

झापा । झापामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । महिलाका श्रीमान पनि गम्भीर अवस्थामा फेला परेका छन् ।

कनकाई नगरपालिका–५, नारायणदल चौकमा ताप्लेजुङको सिलाम स्थायी घर भइ कनकाई नगरपालिका–५ बस्दै आएकी ४० वर्षीय मनिषा मग्रान्ती मृत अवस्थामा भेटिएकी हुन् ।

त्यहाँ खुकुरी प्रहार भएको भन्ने खबर आएपछि प्रहरी पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार मृतकका श्रीमान् अन्दाजी ३९ वर्षीय लालबहादुर सार्की पनि घाँटीमा चोट लागेको अवस्थामा फेला परेका छन् । लालबहादुरलाई उपचारका लागि पठाएकाे प्रहरीले  घटनाको अनुसन्धान भइरहेको जनाएकाे छ ।

प्रकाशित मिति: मङ्गलबार, १२ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.