खाेला किनारमा गाडिएको अवस्था शव भेटियाे

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । सिरहामा खोला किनारमा गाडेको अवस्थामा एकजनाको शव फेला परेको छ । गोलबजार नगरपालिका– ९ गोविन्दपुरस्थित घुर्मी खोला किनारमा बोरामा राखेर गाडिएको अवस्था शव फेला परेको हो ।

मिर्चैयाका डीएसपी पञ्चकुमार बाखुका अनुसार बिहान १० बजे शव फेला परेको हो । दुर्गन्ध फैलिएपछि गोठालोले शव देखेर प्रहरीलाई खबर गरेका थिए ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार केही दिनदेखि गाउँकी १३ वर्षीया बालिका गुल्सना खातुन हराइरहेकी छन् ।

प्रकाशित मिति: मङ्गलबार, १२ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.