विराटनगर । यातायात व्यवस्था कार्यालय विराटनगर परिसरबाट प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका– ४ खार्जीमा रहेको यातायात कार्यालय अगाडिबाट बिचौलीयाको रुपमा काम गरेको भन्दै प्रहरीले साेमबार १२ जनालाई पक्राउ गरेको हो ।
सेवाग्राहीलाई ठगी गरेकाे गुनासाे आएपछि पक्राउ गरेर अनुसन्धान सुरु गरेकाे जिल्ला प्रहरी कार्यालय माेरङका प्रवक्ता डिएसपी बेदप्रकाश जाेशीले जानकारी दिए ।
यी हुन पक्राउ पर्नेहरु
१, विराटनगर महानगरपालिका– ३ का ४१ वर्षीय सन्जिव कोइराला
२,विराटनगर महानगरपालिका– ३ का २४ वर्षीय राजेश खड्का
३,विराटनगर महानगरपालिका–३ का २५ वर्षीय गौरवकुमार माझी
४,विराटनगर महानगरपालिका– ३ का ३७ वर्षीय राजु कोइराला
५, दुहबी नगरपालिका– ११ का २७ वर्षीय युवराज लम्साल
६,विराटनगर महानगरपालिका–५ का ३१ वर्षीय अनिल बस्नेत
७, विराटनगर महानगरपालिका– ४ का २२ वर्षीय राजीव मण्डल
८, बर्जु गाउँपालिका– ६ का २७ वर्षीय प्रवीण कुमार थन्दार
९, कटहरी गाउँपालिका– १ का ३७ वर्षीय भागवत राजबंशी
१०, बुढिगंगा गाउँपालिका– २ का ५० वर्षीय उदय कार्की
११, बुढिगंगा गाउँपालिका– १ का २१ वर्षीय सुनिल दाहाल
१२, विराटनगर महानगरपालिका– ३ का २९ वर्षीय अजयकुमार मण्डल
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)