कटहरीमा स्कुल बस दुर्घटना हुँदा १९ बालबालिका घाइते

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको कटहरीमा स्कुल बस दुर्घटना हुँदा १९ जना बालबालिका घाइते भएका छन् । आइतबार बिहान ११ बजे कटहरी– ३ मा रहेको सु–प्रभा इङ्लिस स्कुलको बस दुर्घटना हुँदा १९ जना बालबालिका सामान्य घाइते भएका हुन् ।

घाइतेलाई उपचारका लागि कोशी अस्पताल विराटनगर भर्ना गरिएको छ ।

मोरङ प्रहरीका अनुसार विद्यार्थी लिनका लागि जहदा गाउँपालिका– ४ पुगेर फर्कने क्रममा अनियन्त्रित भइ बस पल्टिएको थियो ।

प्रकाशित मिति: आइतबार, १० चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.