आजबाट प्रेस चौतारीको महाधिवेशन

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रेस चौतारी नेपालको १० औं महाधिवेशन विराटनगरमा आजबाट सुरु हुँदैछ । तीन दिनसम्म चल्ने महाधिवेशन नयाँ नेतृत्व चयन र विराटनगर घोषणा पत्र जारी गर्दै समापन हुनेछ ।

नेकपा एमाले निकट पत्रकारहरुको संगठन चौतारीको महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने तयारी थियो । तर ओली नआउने भएका छन् । महाधिवेशन नेकपा एमाले महासचिव शंकर पोखरेलले गर्ने प्रेस चौतारी सचिव विक्रम लुइटेलले जानकारी दिए ।

महाधिवेशनमा देशभरबाट ९ सय प्रतिनिधि विराटनगर आइपुगेका छन् ।

चौतारीको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष गणेश पाण्डे र राजेश राईले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति: आइतबार, १० चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.