काठमाडौं । संखुवासभामा चट्याङ लागेर ४२ वटा भेडा मरेका छन् ।
मकालु गाउँपालिका–३ का टेकबहादुर मेघी गुरुङले पालेका ४२ भेडा चट्याङ लागेर मरेका हुन् । उनको भेडीगोठमा चट्याङ परेको थियो ।
संखुवासभाका प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतका अनुसार भेडीगोठमा रहेका २ सय ५० वटामध्ये चट्याङले लागेर ४२ वटा भेडा मरेका हुन् ।
चट्याङले भेडा मर्दा ८ लाख हाराहारीको क्षति भएको प्रहरीले बताएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)