काठमाडौं । गोरखा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा शान्ति चाहिएको बताएका छन् । शनिबार गोरखा पुगेका पूर्वराजा शाहले गोरखकाली मन्दिरमा पूजाअर्चना पछि शान्ति चाहिएको बताएका हुन् ।
‘अहिले देशमा शान्ति चाहिएको छ । कसैले कसैको पनि कुभलो नचिताओस् । भलो चिताओस् ,’ उनले भने,‘ केही खराब नचिताओस् भन्ने मेरो कामना छ ।’
गोरखा पुग्दा खुसी लागेको उनले बताए ।
‘गोरखा आएर मलाई खुसी लाग्यो,’उनले भने,‘आफ्नो जन्मथलो त होइन, तर पुर्खाको थलो हो ।’
उनले सबैको शुखको कामना गरे । ‘कोही पनि डराउनु पर्दैन । देशको शान्ति कायम होस् । देशमा सुख होस् । सबैलाई सुख र समृद्धि होस् भन्ने मेरो कामना छ,’ उनले भने । पूर्वराजा शाहले करिब २ घण्टा लगाएर गोरखनाथ र गोरखकाली मन्दिरमा पूजाअर्चना गरे ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)