मोरङ र सुनसरीबाट लागूऔषधसहित तीन जना पक्राउ

Satya Sanchar सत्य सञ्चार

माेरङ । मोरङ र सुनसरीबाट प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । सुनसरीको धरानबाट २ र मोरङको उर्लाबारीबाट १ जनालाई पक्राउ गरेको हो ।

शुक्रबार सुनसरीको धरान उपमहानगरपालिका– १७ बाट २९ वर्षीय कमल शाक्य ट्रामोल १ हजार ५० क्याप्सुल र धरान– ११ का २१ वर्षीय कमलहाङ राईलाई ब्राउन सुगर १०० मिलिग्राम सहित पक्राउ पक्राउ परे । उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका – ४ का २१ वर्षीय मनिष भुजेललाई २५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, ०९ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.