माओवादी केन्द्रको जागरण अभियान आजदेखि

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान आजदेखि पुनः सुरू हुँदैछ ।

फागुन १२ देखि सुरू भएको अभियान फागुन २४ गते स्थगित भएको थियो । बिहीबारदेखि पुनः सुरू भएको माओवादी केन्द्रका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए ।

जागरण अभियान अन्तर्गतको आजको कार्यक्रम बारामा हुनेछ। शुक्रबार, पर्सा र शनिबार चितवनमा हुनेछ ।

काठमाडौंमा समाजवादी मोर्चाले चैत १५ गते विरोध सभा आयोजना गरेको छ । त्यसको तयारी गर्नका लागि माओवादी नेताहरू तीन दिनपछि पुन काठमाडौं फर्किनेछन् ।

प्रकाशित मिति: बिहिबार, ०७ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.