आज पनि घट्यो सेयर बजार, कारोबार रकम बढ्यो

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । आज बुधबार पनि सेयर बजार घटेको छ । मंगलबार ७.६ घटेको बजार आज १४.८ अंकले घटेको हो ।

बजार घटेपनि कारोबार रकम भने बढेको छ । मंगलबार ४ अर्ब ३४ करोडको कारोबार भएको थियो । आज ५ अर्ब १४ करोडको भयो ।

५३ कम्पनीको मूल्य बढ्दा १८३ को घट्यो । होटल तथा पर्यटन ०.१० तथा व्यापार ०.६० प्रतिशत बढेको थियो । अरु सबै सेक्टरक घटेको छ ।

प्रकाशित मिति: बुधबार, ०६ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.