गोरखा जाँदै पूर्वराजा ज्ञानेन्द्र शाह

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पुर्ख्यौली थलो गोरखा जाने भएका छन् । गोरखा शाह वंशीय राजतन्त्रको उद्गमथलो हो । राजसंस्था माग गर्दै आन्दाेलन सुरु भएपछि उनी गाेरखा जान लागेका हुन् ।

गोरखा पुगेर मनकामनासहित मठमन्दिरमा पूजाअर्चना गर्ने तयारी छ ।

शाहका संवाद सचिव डा. फणीराज पाठकले बुधबार सूचना जारी गर्दै यसैसाता पूर्वराजा शाह गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजाअर्चना गर्न जान लागेको जानकारी दिए ।

पूर्वराजा पोखराबाट काठमाडौं फर्कने क्रममा गत फागुन २५ गते भएको प्रदर्शनबाट हौसिएका राजावादीहले राजसंस्थाका लागि आन्दोलन घोषणा गरेका छन् ।

प्रकाशित मिति: बुधबार, ०६ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.