काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधबार तोलामा ८ सय रुपैयाँ बढेर उच्च मूल्यको रेकर्ड बनाएको हो ।
सुन आज प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
विश्वबजारमा सुन माग बढेसँगै मूल्य पनि बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३ हजार डलर नाघेको छ ।
आज चाँदी तोलामा ५ रुपैयाँ घटेको छ । मंगलबार २ हजार ५० रुपैयाँ रहेको चाँदी आज २ हजार ४५ रुपैयाँमा झरेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)