काठमाडौं । युक्रेनसँगको युद्धविराम रोक्नु पर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्ताव रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले तत्कालका लागि अस्वीकार गरेका छन् ।
मंगलबार फोनवार्तामा ट्रम्पले ३० दिनलाई युद्धविराम गर्न आग्रह गरेका थिए । तर पुटिनले युक्रेनमा ३० दिनसम्म युद्धविराम गर्ने उनको प्रस्तावलाई अस्वीकार गरिदिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
ट्रम्प र पुटिनबीच मंगलबार झन्डै २ घन्टा कुराकानी भएको थियो ।
पुटिनले सम्पूर्ण रूपमा युद्धविराम नभएपनि ३० दिनसम्म युक्रेनको उर्जा क्षेत्रमा आक्रमण नगर्ने बताएको रोयटर्सले जनाएको छ ।
पुटिनले तीस दिनसम्म आक्रमण रोकेको अवस्थामा युक्रेनले सेना र हतियारहरू थप गर्ने र त्यसलाई परिचालन गर्न सक्ने तथा शान्ति सम्झौता हुँदा उनीहरूको माग दोब्बर हुन सक्ने बताएका छन् । टेलिफोन वार्तापछि ट्रम्पले भने सकारात्मक छलफल भएको बताएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ऊर्जा क्षेत्रमा हमला रोक्ने प्रस्तावलाई समर्थन गर्ने बताएका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)