धनपालथानमा आगलागी : एक जनाको मृत्यु, ९ घर जले

Satya Sanchar सत्य सञ्चार
फाइल फाेटाे

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा जलेर एक बालिकाकाे मृत्युु भएको छ । ९ वटा घर जलेका छन् ।

धनपालथान गाउँपालिका- ६ काे कदमा गाउँमा आज दिउँसो सुरु भएको आगलागीमा दुई बालबालिका परेकाे स्थानीयलाई उदृत गर्दै प्रहरीले बताएको  थियाे ।

एक जना बालिकाकाे शव फेला परेकाे छ । अर्का बालक भने सम्पर्कमा आएकाे माेरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले  जानकारी दिए ।

 आगलागीका कारण  ९ घर जलेर नष्ट भएकाे उनले बताए । उनका अनुसार आगलागी नियन्त्रणका लागि दमकलसहित स्थानीय र सुरक्षाकर्मी  खटिएका छन् ।

प्रकाशित मिति: मङ्गलबार, ०५ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.