काठमाडौं । नेपाल प्रहरीको ३१ औं महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपी नियुक्त गरेको हो ।
वर्तमान आईजीपी वसन्तबहादुर कुँवर सोमबार राति १२ बजेपछि अवकाशमा जाँदैछन् ।
उनी अवकाशमा जानुअघि नै सरकारले थापालाई नेपाल प्रहरीको प्रमुख बनाएको हो । उनीसँगै एआईजीहरु सुदीप गिरी र टेकबहादुर तामाङ आईजीपीको प्रतिस्पर्धामा थिए । पहिलो नम्बरमै रहेका थापालाई सरकारले नेपाल प्रहरीको जिम्मेवारी दिएको हो ।
उनी २०५२ साल भदौ १९ गते नियुक्ति भएका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)