काठमाडौं । राजावादी पक्षधरहरुले राजतन्त्र पुनःस्थापनाका लागि भन्दै समिति गठन गरेका छन् । नवराज सुवेदीको संयोजकत्वमा निर्देशक समितिमा गठन गरेका हुन् ।
समितिको सदस्यमा अस्मिता भण्डारी कमल थापा, दुर्गा प्रसाई, पशुपति शमशेर राणा , प्रकाशचन्द्र लोहनी, रमा सिंह, रविन्द्र मिश्र, राजेन्द्र लिङ्देन र हरिबहादुर बस्नेतको नाम प्रस्ताव गरिएको छ ।
राजावादीहरुले आफ्ना एजेण्डालाई कमजोरी ठानेर अपव्याख्या गर्न थालिए त्यसको मूल्य महंगो पर्ने चेतावनी दिएका छन् ।
संवैधानिक राजसंस्थाको पुनस्थापना, सनातन हिन्दू अधिराज्य, संघीयता खारेजी, भ्रष्टाचार नियन्त्रण र सुशासन लगायतका माग उनीहरूले राखेका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)