काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियाेगितामा कोशी प्रदेशले पहिलो जित निकालेको छ ।
भैरहवाको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा भएको खेलमा गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै कोशीले पहिलो जित निकालेको हो ।
गण्डकीले दिएको ३२ रनको लक्ष्य कोशी प्रदेशले ८ ओभर २ बलमा १ विकेट गुमाएर पूरा गर्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले २० ओभर ४ बलमा अलआउट हुँदै ३१ रन बनाएको थियो ।
कोशीका विपिन महतोले ६ तथा फिर्दोस अन्सारीले ३ विकेट लिए ।
यो जितपछि कोशीले ५ खेलबाट एकमा जित र ४ मा हारसहित २ अंक जोडेको छ । चार खेल खेलेको गण्डकीको तीनमा हार र एकमा जितसहित २ अंक नै छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,666)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)