झापा । झापामा जंगली भाले हात्ती मृत फेला परेको छ । कचनकवल– ७ स्थित पाथीभरा सामुदायिक वनमा सडेको अवस्थामा फेला परेको हो ।
करिब डेढ महिनाअघि मरेको हुनसक्ने अनुमान छ । सडेगलेर दुर्गन्ध फैलिएपछि हात्ती भेटिएको थियो ।
डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार शरीरको अधिकांश भाग कुहिएको अवस्थामा हात्ती मृत भेटिएको हो ।
घटनास्थलनजिकै हात्तीलाई गाडेर अन्त्येष्टि गरिएको छ । हात्तीको मृत्युको कारण खुलेको छैन । गत वर्ष झापामा ४ वटा हात्ती मृत फेला परेका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)