यस्ताे छ प्रधानमन्त्रीकाे माेरङ भ्रमणकाे कार्यसूची

Satya Sanchar सत्य सञ्चार
प्रधानमन्त्री केपी शर्मा ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज माेरङ आउँदैछन् । दुई वटा कार्यक्रममा सहभागी हुन माेरङ आउन लागेका हुन् ।

उनी साढे १० बजे हेलिकप्टर मार्फत मोरङको सुन्दरहरैंचा स्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आउनेछन्  ।

साढे ११ बजे विश्वविद्यालय परिसरमा निर्माण भएको गिरिजा प्रसाद कलेज अफ एग्रिकल्चर रिसर्च शैक्षिक भवनको उद्घाटन गर्नेछन् । त्यसपछि  पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ हेल्थ एण्ड साइन्स शैक्षिक भवनको उद्घाटन गर्नेछन् ।

दिउँसो १२ बजेबाट पूर्वाञ्चल विश्वविद्यालयको ४० औं विशेष सभा बैठक तथा १३ औं दीक्षान्त समारोहमा सहभागी हुनेछन् । दीक्षान्त समाराेहपछि दिउँसो साढे २ बजे कोशी प्रदेशकाे प्रदेशसभा बैठकलाई सम्बोधन गर्नेछन् । आज साढे ४ बजे हेलिकप्टर मार्फत काठमाडौं फर्कने तयारी छ ।

प्रकाशित मिति: मङ्गलबार, २७ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.