काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को केन्द्रीय अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत भएका छन् । काठमाडौंमा जारी १६ औं राष्ट्रिय महाधिवेशनबाट अधिकारी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
अध्यक्ष बाहेक अन्य पदाधिकारीमा भने आज निर्वाचन हुने छ ।
प्याब्सनको अध्यक्षमा टिकाराम पुरीले पुरीले पुनः दोहोरिने आकांक्षा राखेका थिए । पुरी ब्याक भएपछि अधिकारी सर्वसम्मत अध्यक्ष बनेका हुन् । प्याब्सनका हालका अध्यक्ष डीके ढुंगाना भन्दा अगाडि पुरीले प्याब्सनको केन्द्रीय अध्यक्ष थिए । उनी राजधानी बाहिरबाट प्याब्सनको नेतृत्वमा पुग्ने पहिलो व्यक्ती हुन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)