काठमाडौं आइपुगे पूर्वराजा शाह, समर्थकले गरे स्वागत

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । पोखराको करिब एक महिना  लामाे बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किएका छन् ।  पोखराबाट आइतबार दिउँसो चार्टर बिमानमा काठमाडौं फर्किएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्नका लागि सयौं समर्थकहरु पुगेका थिए । विमानस्थलबाट बाहिरिने क्रममा उनले स्वागत गर्न जम्मा भएका समर्थकलाई अभिवादन गरे ।

पूर्वराजालाई स्वागतका लागि समर्थकहरु आइतबार बिहानदेखि विमानस्थलको मुख्यद्वारा अगाडि भेला भएका थिए ।

प्रकाशित मिति: आइतबार, २५ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.