काठमाडौं । सेयर बजार उच्च अंकले वृद्धि भएको छ । साताको पहिलो दिन आइतबार परिसूचक नेप्से ७५.२४ अंकले वृद्धि भएको हो । कारोबार बन्द हुँदा नेप्से परिसुचक २८९० अंकमा पुगेको छ । गत भदौं यताकै उच्च विन्दुमा सेयर बजार पुगेको हो ।
आज कारोबार रकम पनि बढेको छ । बिहीबार ११ अर्ब ३९ करोडको कारोबार भएको थियो । आज १४ अर्ब २५ करोडको कारोबार भएको छ ।
आज १९६ कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो । ४ को मूल्य स्थिर रह्यो । बैंकिङ २.५३, विकास बैंक ३.८८, फाइनान्स ४.२८, होटल तथा पर्यटन ४.१४, हाइड्रोपावर १.९८, लगानी ३.०३, जीवन बीमा ४.३१, उत्पादन ४.७९, माइक्रोफाइनान्स १.३५, निर्जीवन बीमा ३.४१, अन्य १.५१ र व्यापार १.०६ प्रतिशतले बढेको हो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)