छ महिनापछि २८ सय माथि पुग्यो नेप्से

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेप्से परिसूचक ६ महिनापछि २८ सय विन्दुमाथि पुगेको छ । गत भदौ १७ गते बजार बन्द हुँदा २८३० थियो । त्यसयता २८ सय भन्दा तल थियो ।  बिहीबार परिसूचक नेप्से ४९.१५ अंकले बढेर २८१५ मा पुगेको हो ।

आज कारोबार रकम पनि बढेको छ । मंगलबार ९ अर्ब ९० करोड रूपैयाँको सेयर कारोबार भएको थियो । बिहीबार ११ अर्ब ३९ करोड रूपैयाँको सेयर कारोबार भएको छ ।

बिहीबार कारोबारमा आएका सवै समूहगत परिसूचकमा सुधार भएको छ ।

प्रकाशित मिति: बिहिबार, १५ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.