छिमेकी अनुपस्थित हुँदा युक्रेनकाे पक्षमा नेपालकाे मतदान

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । संयुक्त राष्ट्र संघको महासभामा नेपाल युक्रेनकाे पक्षमा उभिएकाे छ । छिमेकी मुलुक भारत र चीन अनुपस्थित रहे ।

‘युक्रेनमा न्यायपूर्ण र दिगो शान्तिको विकास’ भन्ने प्रस्तावको पक्षमा उभिएको हाे । यो प्रस्तावको मतदानमा भारत र चीन सहभागी भएनन् । युक्रेनमा रुसी आक्रमण चलेको तीन वर्षपछि राष्ट्र संघ महासभाले प्रस्ताव पारित गरेको हो ।

युक्रेनको न्याय र शान्तिका पक्षमा ९३ देश उभिएका छन् । १८ देश विपक्षमा उभिएका छन् । भारत ,चीनसहित ६५ देश मतदानमा सहभागी भएनन् ।

युक्रेनलाई समर्थन गरिरहेको अमेरिकाले प्रस्तावको विपक्षमा मतदान गरेको छ ।

प्रकाशित मिति: मङ्गलबार, १३ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.