काठमाडौं । संविधानसभा सदस्य विदुर सापकोटाको निधन भएको छ । उनी नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य थिए ।
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
सापकोटाको आज (बिहीबार) बिहान निधन भएको एकीकृत समाजवादीका अर्का पोलिटब्युरो सदस्य टोकबहादुर वाइबाले बताए । वाइबाका अनुसार सापकोटा लामो समयदेखि उच्च रक्तचाप र मधुमेयको समस्याबाट पीडित थिए ।
फोक्सोमा समस्या भएपछि उनलाई यही फागुन ४ गते अस्पताल भर्ना गरिएको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)