विराटनगर । रेखा गुप्तालाई भारतीय जनता पार्टी (भाजपा)ले दिल्लीकाे मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।
भारतको दिल्लीमा २७ वर्षपछि पुनरागमन गरेको भाजपाले रेखा गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।
मुख्यमन्त्रीको शपथ ग्रहण समारोह बिहीबार रामलिला मैदानमा हुनेछ ।
दिल्ली विधानसभा जितेका प्रवेश बर्मा, रेखा गुप्ता, शिखा राय, विजेन्द्र गुप्ता, आशिष सुद, सतिश उपाध्याय लगायत मुख्यमन्त्रीको आकांक्षी छन् । रेखा मुख्यमन्त्री बन्ने छिन् । प्रवेश वर्मा उपमुख्यमन्त्री बन्नेछन् ।
५० वर्षीया गुप्ता शालिमारबागबाट निर्वाचित भएकी थिइन् । उनी यसअघि दिल्ली नगर निगमको मेयर समेत भइसकेकी थिइन् । उनी भाजपा दिल्लीकी महासचिव र महिला मोर्चाको उपाध्यक्ष हुन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,439)
जीवन विकासले बोलायो साधारणसभा (2,408)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,368)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,350)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,220)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,155)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)