सेयर बजार : २७३९ अंकमा नेप्से, १० अर्ब ४३ करोड कारोबार

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । सेयर बजारको परिसूचक नेप्से ११.९१ अंकले बढेको छ । वृद्धिपछि नेप्से परिसूचक २७३९ मा पुगेको छ ।

बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आज १० अर्ब ४३ करोड कारोबार भएको छ । सोमबार १० अर्ब ४ करोडको कारोबार भएको थियो ।

आज ८७ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो । आज अन्य समूह सबैभन्दा धेरै ३.६७ प्रतिशत बढ्यो ।

बैंकिङ ०.२२, लगानी १.२४, जीवन बीमा १.७४, निर्जीवन बीमा ०.३० र व्यापार समूह ०.४१ प्रतिशत बढ्यो । विकास बैंक सेक्टर सबैभन्दा धेरै १.७४ प्रतिशत घट्यो । फाइनान्स १.५, होटल तथा पर्यटन १.०४, हाइड्रोपावर ०.१३, उत्पादन ०.०६, माइक्रोफाइनान्स ०.७९ प्रतिशतले घट्यो ।

प्रकाशित मिति: मङ्गलबार, ०६ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.