कीर्गिस्तानमाथि नेपाल १–० ले विजयी

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । घरेलु टोली नेपालले अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा कीर्गिस्तानलाई पराजित गरेको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा कीर्गिस्तानलाई १–० गोलले पराजित गरेको हो ।

खेलको ११औं मिनेटमा विमला चौधरीले गरेको गोल नै निर्णायक बन्यो । त्यसपछि पटक–पटक गोल गर्ने अवसर पाएपनि नेपालले सदुपयोग गर्न सकेन । जितसँगै नेपालले तीन अंक हासिल गरेको छ । आज दिउँसो भएको खेलमा म्यानमारले लेबनानलाई ३–१ ले पराजित गरेको थियो ।

प्रकाशित मिति: सोमबार, ०५ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.