विराटनगर । पाथीभरा क्षेत्रमा केबलकार निर्माणको पक्षमा बोल्दै आएका एक व्यक्तीलाई केबलकारको विरोधमा रहेको समूहले कालोमोसो दलेको छ ।
आइतबार दिउँसो ताप्लेजुङबाट धरान आएका पदम चेम्जी माबोलाई दुर्व्यवहार गर्दै कालोमोसो दलेको हो ।
प्रहरीका अनुसार चेम्जीलाई धरान उपमहानगरपालिका–९ रहेको एक होटलबाहिर कालोमोसो दलिएको हो । उनी कार्यक्रमका लागि भनेर धरान आएका थिए ।
पहिचान पक्षधर नेता अमर इजम लिम्बुले केबलकारको विरोधमा रहेका युवाहरुको समूहले चेम्जीलाई सम्झाउँदै कालोमोसो दलेका हुन् ।
‘मुकुम्लुङमा नो केबलकार पक्षलाई फेसबुकमा गाली गरेको थियो, त्यहीँ माफी मगाएका हुन् ,’उनले भने,‘ साथीहरुले कालोमोसो दलेछन्, मैले त्यसो नगरौ है भनेर सम्झाए ।’
सामाजिक सञ्जाल मार्फत पहिचान पक्षधरलाई निरन्तर गाली गरेका कारण घटना घटेकाे उनले बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,466)
जीवन विकासले बोलायो साधारणसभा (2,432)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,393)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,379)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,247)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,183)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,585)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,563)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,136)