विराटनगर । झापामा एक कनिष्ठ प्रहरी अधिकृत मृत भेटिएका छन् ।
भद्रपुर नगरपालिका– ८ मा रहेको जिल्ला प्रहरी कार्यालयको ब्यारेकको माथिल्लो तल्लामा ४९ वर्षीय प्रहरी नायव निरिक्षक धनराज खतिवडा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
पानी ट्यांकीमा जाने फलामको भर्याङमा नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा सई खतिवडा आज बिहान मृत फेला परेको निमित्त सूचना अधिकारी विजय चौहानले जानकारी दिए ।
उनको घर भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ हो ।
इलाका प्रहरी कार्यालय झिलझिले दरबन्दी भएका खतिवडा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत थिए । उनले आत्महत्या गरेको प्रहरीले बताएकाे छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,460)
जीवन विकासले बोलायो साधारणसभा (2,427)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,386)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,373)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,243)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,177)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,585)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,562)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,132)