काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको को तेस्रो संस्करणमा ७ टिम मात्रै सहभागी हुने भएका छन् । दोस्रो संस्करण खेलेका स्पोर्टिङ इलाम र वीरगंज युनाइटेड पछि हटेपछि तेस्रो संस्करणमा सात टिमले मात्र सहभागी हुने भएका हुन् ।
लिगको पहिलो संस्करणमा पनि ७ टिमले प्रतिस्पर्धा गरेका थिए । अब चैतमा हुने भनिएको तेस्रो संस्करणमा फेरि ७ टिमले मात्र खेल्ने भएका हुन्।
आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) ले बिहीबार तेस्रो संस्करणको लागि अक्सन मिति र सहभागी टिमको नाम समेत सार्वजनिक छ ।
विराटनगरले यो पटक अहिले पनि सहभागीता जनाएको छैन । झापाले भने खेल्नेछ ।
पहिलो संस्करणक खेलेका ६ टोली काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी र झापा एफसीले तेस्रो संस्करण खेल्नेछन् ।
पहिलो संस्करणको विजेता काठमाडौं रेजर्स हो भने दोस्रो संस्करणको विजेता ललितपुर सिटी हो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,460)
जीवन विकासले बोलायो साधारणसभा (2,427)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,386)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,373)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,243)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,177)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,585)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,562)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,132)