काठमाडौं । पाथीभरामा केबलरकार निर्माणको विरोध गर्दै आएको पक्षले थप आन्दोलन घोषणा गरेको छ ।
सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै केबलकारको विपक्षमा रहेको मोर्चाले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
उनीहरुले फागुन ६ गतेदेखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ गर्ने, केबलकार अनुमति तथा सम्झौता खारेजीका लागि फुङलिङ नगरपालिका घेराउ, काठमाडौं, इटहरी र विर्तामोडमा केबलकार विरोध सभा गर्नेलगायत आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
माघ २२ गते भएको ६ बुँदे सहमति भएको थियो । सहमति कार्यान्वयनका लागि सरकार इमान्दार नभएको आन्दोलनरत पक्षको गुनासो छ । आज साझ आन्दोलनरत पक्षले गृहमन्त्री रमेश लेखकसँग छलफल गर्दैछन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,460)
जीवन विकासले बोलायो साधारणसभा (2,427)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,386)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,373)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,243)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,177)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,585)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,562)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,132)