काठमाडौं । नेकपा माओवादी केन्द्रले ७७ वटै जिल्लामा इञ्चार्ज तोकेको छ । केन्द्रीय समिति बैठकको म्यान्डेटअनुसार बसेको पदाधिकारी बैठकले जिल्ला इञ्चार्ज तोकेको हो ।
अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङको हस्ताक्षरमा कार्य विभाजनसहितको सर्कुलरमा जिल्ला इञ्चार्ज तोकिएको छ ।
को– कहाँ ?
ताप्लेजुङ– खेलप्रसाद बुढा क्षेत्री
पाँचथर– सितादेवी थेवे
इलाम– धिरेन्द्र शर्मा
झापा– रञ्जित तामाङ
मोरङ– कुलप्रसाद साम्बा लिम्बु
सुनसरी– अनिता परियार
धनकुटा– धनकुमारी बिक
तेह्रथुम– होमकुमारी खापुङ
संखुवासभा– रिपुकुमार राई
भोजपुर– नगेन्द्र राई
सोलुखुम्बु– हेमकुमार राई
ओखलढुंगा– चम्पा कार्की
खोटाङ– समिता कार्की
उदयपुर– मणिखम्बु किराँती
सप्तरी– सूर्यनाथ यादव
सिराहा– अजयशंकर नायक
धनुषा– जोगकुमार बरबरिया यादव
महोत्तरी– राजु खड्का
सर्लाही– अच्यूतम काफ्ले
रौतहट– सुरेन्द्रकुमार जैसवाल
बारा– क्षेत्रबहादुर श्रेष्ठ
पर्सा– विजयप्रसाद महतो
सिन्धुली– बुद्धिमान माझी
रामेछाप– श्यामकुमार श्रेष्ठ
दोलखा– बिशाल खड्का
सिन्धुपाल्चोक– केवश नेपाल
काभ्रेपलाञ्चोक– तेजबहादुर मिजार
ललितपुर– हरि दाहाल
भक्तपुर– दिलिपकुमार प्रजापति
काठमाडौं– हिमाल शर्मा
नुवाकोट– हिरानाथ खतिवडा
रसुवा– कल्पना शर्मा
धादिङ– पुष्पविक्रम मल्ल
मकवानपुर– विजय गौतम
चितवन– घनश्याम दाहाल
गोरखा– अमरबहादुर तमू
लमजुङ– पारसमणि पौडेल
तनहुँ– आशा कोइराला
स्याङ्जा– शैलेन्द्र घिमिरे
कास्की– नेत्रनाथ अधिकारी
मनाङ– लक्ष्मी लामा
मुस्ताङ– कपिल लामा
म्याग्दी– गोविन्द पौडेल
पर्वत– सुदीप कुँवर
बाग्लुङ– चन्द्रबहादुर बुढा
नवलपरासी ९पूर्व०– धनप्रसाद सापकोटा
नवलपरासी ९पश्चिम०– भवीश्वर तिवारी
गुल्मी– सिर्जना तरामु
पाल्पा– नेत्र पाण्डेय
रुपन्देही– सोनिया यादव
कपिलवस्तु– रुद्रप्रसाद बञ्जाडे
अर्घाखाँची– ठाकुरप्रसाद बिक
प्युठान– नारायण अधिकारी
रोल्पा– राजबहादुर बुढा
दाङ– निर्मल आचार्य
बाँके– पूर्णकुमारी सुवेदी
बर्दिया– सन्तकुमार थारु
रुकुमपूर्व– तेजबहादुर ओली
रुकुमपश्चिम– वसन्तकुमार शर्मा
सल्यान– कीर्तिबहादुर पुन
सुर्खेत– झकबहादुर मल्ल
दैलेख– प्रेम कटुवाल
जाजरकोट– गगनबहादुर खड्का
डोल्पा– काली चलाउने
जुम्ला– नरेश भण्डारी
कालीकोट– जीवन बुढा
मुगु– मंगल शाही
हुम्ला– छिमी लामा
कैलाली– नेवबहादुर चौधरी
कञ्चनपुर– टेकेन्द्र भट्ट
डोटी– त्रिलोचन भट्ट
अछाम– शरदसिंह भण्डारी
बैतडी– नरेन्द्रबहादुर कुँवर
डडेल्धुरा– कुन्ती जोशी
बझाङ– मीनबहादुर कुँवर
दार्चुला– लक्ष्मणदत्त जोशी
बाजुरा– कर्णबहादुर बिश्वकर्मा
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,460)
जीवन विकासले बोलायो साधारणसभा (2,427)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,386)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,373)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,243)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,177)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,585)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,562)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,132)