काठमाडौं । भारतको दिल्ली सरकार भारतीय जनता पार्टी (बिजेपी)ले बनाउने भएको छ । ४८ सिट जितेकाे बिजेपीले २७ वर्षपछि सरकार बनाउने भएको हाे । यसअघि २ कार्यकाल दिल्ली सरकारको नेतृत्व गरेकाे आम आदमी पार्टी (आप) २२ सिटमा खुम्चिएको छ ।
दिल्लीमा ७० सिटका लागि चुनाव भएको थियो ।
आपका संयाेजक एवं दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरिवाल पनि पराजित भए । केजरिवाललाई बिजेपीका प्रवेश बर्माले पराजित गरे ।
पछिलो विधानसभा निर्वाचनमा आपले दिल्लीमा ६२ सिट जितेको थियाे ।
कांग्रेस भने दिल्ली विधानसभामा फेरि जितविहीन बनेको छ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)