जीवन विकासको सञ्चालक सदस्यमा डाक्टर जैन

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति सदस्यमा डाक्टर बन्दना कुमारी जैन चयन भएकी छन् । सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकको रुपमा त्रिभुवन विश्वविद्यालयकी सहायक प्राध्यापक डाक्टर जैनलाई चयन गरेको हो ।

जीवन विकासमा यसअघि सोनिला शाक्य स्वतन्त्र सञ्चालक थिइन् । उनको कार्यकाल सकिएपछि सञ्चालक समितिको बैठकले सहायक प्राध्यापक जैनलाई मनोनित गरेको लघुवित्तले जनाएको छ ।

सदस्य मनाेनित भएकी जैनलाई जीवन विकास सञ्चालक समिति अध्यक्ष विक्रमराज सुवेदीले बिहीबार शपथग्रहण गराएका छन् ।

व्यवस्थापन संकाय अन्तरगत ‘क्वालिटी अफ वर्क लाइफ एण्ड अर्गनाइजेशनल पर्फमेन्स अफ इन्डष्ट्रिज इन नेपाल’मा विद्यावारिधी गरेकी जैन डिग्री क्याम्पस विराटनगरमा प्राध्यापन गराउँछिन् । उनी सामाजिक क्षेत्रमा पनि सक्रिय छिन ।

प्रकाशित मिति: शुक्रबार, २५ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.