नेपाल आइपुगे बेलायती राजकुमार दम्पती

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । बेलायती राजकुमार दम्पती काठमाडाैं आएका छन् । राजकुमार एडवार्ड करिब २ बजे काठमाडौं आइपुगेका छन् । उनकी श्रीमती राजकुमारी सोफिया बिहान साढे १० बजे काठमाडाैं आएकी थिइन् । ६ दिने भ्रमणका लागि नेपाल आइपुगेका हुन् ।

करिब अढाई घण्टाको अन्तरमा आएका उनीहरु विमानस्थलबाट सिधै लैनचौरस्थित बेलायती दूतावास पुगेका छन् ।

दुतावासबाट राजकुमार दम्पती शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गर्ने कार्यसूची छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटपछि दुतावास नै फर्कनेछन् । ६ दिन नेपालका विभिन्न स्थानमा रहने उनीहरु माघ २७ गते साँझ स्वदेश फर्कनेछन् ।

प्रकाशित मिति: मङ्गलबार, २२ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.