ताेलामा १९ सयले बढ्यो सुनको मूल्य

Satya Sanchar सत्य सञ्चार

काठमाडौं ।  मंगलबार नेपाली बजारमा मूल्य एक हजार ९०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चार दिनसम्म सुनको मूल्य स्थिर थियो । आज मंगलबार तोलामा १ हजार ९०० रुपैयाँ बढेको हो ।

महासंघका अनुसार मूल्य बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको छ । सोमबार सुनको मूल्य १ लाख ६२ हजार ८०० रुपैयाँ थियो ।

महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ ।

सोमबार तोलामा १ हजार ८९५ रुपैयाँ थियो ।

मंगलबार ३५ रुपैयाँले बढेर तोलामा १ हजार ९३० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: मङ्गलबार, २२ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.