विराटनगर । प्रहरीले झापा र मोरङबाट लागुऔषध ब्राउनसुगरसहित ३ जनालाई पक्राउ गरेको छ ।
आइतबार झापाको झापा गाउँपालिका– ४ बाट एक जना र विराटनगरबाट दुई जनालाई पक्राउ गरेको हो ।
विराटनगर महानगरपालिका– १७ बाट बा८५ प ४६१६ नम्बरको मोटरसाइकलमा सवार सुनसरी धरानका २८ वर्षीय रोहित लिम्बु र धनकुटा राजारानीका २६ वर्षीय दिपक लिम्बुलाई १ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
झापामा भारतबाट नेपालतर्फ आँउदै गरेको साइकल यात्री कन्काई नगरपालिका– ५ का ३५ वर्षीय चिरञ्जीवी भुजेल, ३८ वर्षीय सुरेश ऋषिदेवलाई १ ग्राम ४५ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,458)
जीवन विकासले बोलायो साधारणसभा (2,425)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,384)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,373)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,243)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,175)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,585)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,562)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,131)