विराटनगर । ताप्लेजुङको पाथिभरा याङबरक गाउँपालिका– १ स्थितबाट एक नाल भरुवा बन्दुकसहित एक जना व्यक्ती पक्राउ परेका छन् । प्रहरीले स्थानीय ४० वर्षीय बिर्खराज राईलाई पक्राउ गरेको हो ।
राईले घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने सूचनाका आधारमा पुगेको प्रहरीले हतियारसहित उनलाई पक्राउ गरेको हो ।
प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी नायव उपरीक्षक रबि रावल सहितको प्रहरी टोलीले घर खानतलासी गर्दा घर भीत्र लुकाईछिपाई राखेको अवस्थामा एक नाल भरुवा बन्दुक फेला परेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)