पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

आज राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोलमा २, डिजेल र मट्टितेलमा ४ रुपैयाँले मूल्य बढाएको हो ।

हवाई इन्धनको मूल्य पनि बढाइएको निगमले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, १८ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.