काठमाडौं । प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रतिपक्षी दलको अवरोधका बावजुत सभामुख देवराज घिमिरेले अघि बढाएका छन् ।
बैठक सुरु हुने बित्तिकै रास्वपाका सांसदले उठेर अवरोध गरेपछि सभामुख घिमिरेले पटकपटक सांसदहरूलाई आआफ्नो स्थानमा बस्न आग्रह गरे । तर रास्वपा सांसदहरूले अवरोध जारी राखेपछि सभामुखले बैठक अघि बढाएका हुन् ।
रास्वपाले आफ्ना कुरा राख्न पाउनुपर्ने माग गरेको थियो । तर सभामुख घिमिरेले दलगत रुपमा धारणा राख्न समय दिने भन्दै बस्न आग्रह गरिरहे । तर रास्वपा सांसदहरु यथास्थानमा उभिरहे । सभामुखले बैठक अघि बढाएपछि रास्वपा सांसदले १५ मिनेटका बैठक बहिष्कार गरेका हुन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)