विराटनगर । नेकपा निकट पत्रकार संगठन प्रेस चौतारी नेपाल मोरङ शाखाको अध्यक्षमा चीना थापा निर्विरोध निर्वाचित भएकी छन् ।
विराटनगरमा शनिबार सम्पन्न प्रेस चौतारी मोरङको ९ औं जिल्ला अधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
चौतारी मोरङको उपाध्यक्षमा सशांक पौडेल, महिला उपाध्यक्षमा रन्जना अधिकारी, सचिवमा नवराज भट्टराई, सहसचिवमा कृष्णचन्द्र सुवेदी र समावेशी सहसचिवमा राजकुमारी तामाङ तथा कोषाध्यक्षमा पुन्य पी अधिकारी चयन भएका छन् ।
सदस्यमा निशान्त ढुंगाना, विशाल मण्डल, प्रमोद कार्की, सामना भट्टराई, संगीता राई, शिशिर राई, शिवशंकर परिहस्त, रोहन राई, दीपक खड्का, रामकुमार शर्मा, रोमा दाहाल ९निशा०, कुलदीप बाँस्तोला, विवेक खतिवडा र सुमना भट्टराई चयन भएका छन् ।
जिल्ला अधिवेशनका अवसरमा नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष महेन्द्र विष्टलाई शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ ।
विष्टलाई नगद २१ हजार राशिसहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मानित गरेका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)